site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पेट्रोलियम पदार्थको हाहाकार, कारलाई १५ र बाइकलाई ५ लिटर मात्रै दिइने 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नियमित आपूर्तिमा असहजता आएको भन्दै कोटा तय गरेको छ ।

सर्वसाधारणलाई पेट्रोलियम पदार्थका बिक्री गर्दा मोटरसाईकल, स्कुटरलाई बढीमा ५ लिटर र अन्य हल्का सवारी साधन कार, भ्यान आदीलाई बढीमा १५ लिटर पेट्रोल, डिजेलबाट संचालन हुने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० र लामो दूरीका सवारी साधनलाई बढीमा सय लिटरसम्म उपलब्ध गराउने व्यवस्था मिलाइएको नेपाल आयल निगमका निर्देशक ई–वीरेन्द्र गोइतले जानकारी दिएका छन् । साथै एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकतामा राखि पेट्रोलियम पदार्थको  बिक्री वितरण गर्न समेत आयल निगमले डिलर्स एसोसियशनलाई निर्देशन दिएको छ ।

मुलुकी संहितामा भएका कतिपय प्रावधानको विरोधमा चालकहरु आन्दोलनमा उत्रिएपछि इन्धनको हाहाकार भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC