site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अधिकांश पेट्रोल पम्प बन्द, खुलेकामा लामो लाइन
Ghorahi CementGhorahi Cement

काठमाडौं । पेट्रोलियम पदार्थ अभाव भएपछि काठमाडौंका पेट्रोल पम्पहरुमा सवारीसाधनको लाइन लागेको छ । अधिकांश निजी पम्प बन्द छन् भने खुलेका केहीमा लामो लाइन छ । साझा, सेना तथा प्रहरीले सञ्चालन गरेका पम्पहरुमा अझ लामो लाइन छ । मुलुकी फौजदारी ऐनले चालकलाई तोकेको जेल सजायविरुद्ध ट्यांकरसहित सम्पूर्ण सवारी चालकले विरोध गरेपछि अभाव देखिएको हो । 
काठमाडौंमा रहेका १ सय २० वटाभन्दा बढी पेट्रोल पम्पले मागभन्दा केही बढी भण्डारण गर्ने गर्छन् । निगमले बुधबार गरेको आपूर्ति र पम्पहरुको भण्डारणको हिसाब गर्दा बिहीबार दिनभर कुनै असहजता सिर्जना हुनु नपर्ने थियो । तर, सर्वसाधारणले बिहीबार दिनैभर सकस भोग्नुपर्यो 

काठमाडौँमा पेट्रोल अभाव हुदा बिहीबार बेलुकी देखिनै सवारीसाधन पेट्रोलको लाइनमा थिए । शुक्रबार (आज) पनि लाइन उत्तिकै छ । 

\"\"

Agni Group

 

\"\"

Global Ime bank

 

\"\"

 

\"\"

 

\"\"

 

\"\"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC