site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चलचित्र ‘छक्का पञ्जा–३’ को फष्ट लुक सार्वजनिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–३’ को फष्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, दीपिका प्रसार्ईं, जितु नेपाल, केदार घिमिरे र बुद्धि तामाङ फिचर्ड छन् । 

दसैंको अवसर पारेर रिलिज डेट तय गर्ने तयारीमा रहेको चलचित्रको ट्रेलर आगामी शनिबार सार्वजनिक हुँदैछ । चलचित्र ‘छक्का पञ्जा–३’ लाई दीपाश्री निरौलमले निर्देशन गरेकी छन् । 

चलचित्रमा शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसी, नीर शाह, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइराला लगायतको अभिनय छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC