साहित्य
काठमाडौं । कुलराज पौडेल (रुपक) द्वारा लिखित स्वर्गको कार्यशाला र सार्वभौम नीति पुस्तक लोकार्पण गरिएको छ । लेखन कुञ्ज नयाँबानेश्वर थापागाउँमा रहेको कुञ्ज थिएटरमा सम्माननिय पूर्व प्रधानमन्त्रि माधव कुमार नेपाल र शताब्दी पुरुष सत्यमोहन जोशीले संयुक्त रुपमा पुस्तक लोकापर्ण गरेका हुन् ।
प्रकाशित मिति: मंगलबार, असोज २, २०७५ १९:१८
प्रतिक्रिया दिनुहोस्