site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हेमन्त आए \'बर्ख्या...’ लिएर (भिडियोसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । गायक हेमन्त शर्मा नयाँ गीत लिएर आएका छन् । ‘बर्ख्या...’ बोलको गीत लिएर उनी आफ्ना स्रोता तथा दर्शकमाझ आएका हुन् । 

आफ्नै शब्द तथा संगीतमा रहेको गीतको एरेञ्ज श्यामस्वेत रसाइलीले गरेका हुन् । राहुल शाह, भिमफेदी गाइज, अलिसा राई, सारा सिरपाइली, सुनिल क्षेत्री,  अलिशा शर्मालगायतका कलाकार भिडियोमा फिचर्ड छन् । 

Agni Group

पवन सुस्लिङको सिनेमेटोग्राफी रहेको भिडियो निर्देशन शाहले गरेका छन् । 

“अरुभन्दा केही फरक टेस्ट यो गीतमा छ । नयाँ देखि पुराना कुरा समेटेको छु । नयाँ र पुरानो दुबै पुस्ताले गीत रुचाउनुस हुन्छ भन्ने विश्वास लिएको छु” हेमन्तले भने, “भिडियोमा पनि नयाँ पुस्तालाई समेटेको छु । फरक पन र प्रयोगका लागि कलाकारको संख्या पनि धेरै छ ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०७५  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC