खेल
कठमाडौं । असोज ३ अर्थात् संविधान दिवसको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हाफ म्याराथन आयोजना गर्ने भएको छ । हाफ म्याराथन असोज २ गते हुने राखेप योजना विभाग प्रमुख मिनकुमार शर्माले जनकारी दिएका हुन् । म्याराथनमा तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी र नेपाल एपीएफ क्लब साथै, अन्य झण्डै १ सय खेलाडी सहभागि हुने राखेपले अनुमान गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५ १९:४७
प्रतिक्रिया दिनुहोस्