site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
२२ औं राष्ट्रिय महिला भलिबल बाग्लुङमा हुने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । २२ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता असोज २३ देखि २७ गतेसम्म बाग्लुङमा हुने नेपाल भलिबल संघले बताएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै भलिबल संघले उक्त प्रतियोगिताबारे जानकारी दिएको हो ।
प्रतियोगितामा सात प्रदेश र ३ विभागिय टोलीको सहभागिता रहने आयोजकले बताएको छ । प्रतियोगिता बाग्लुङ जिल्ला भलिबल संघको व्यवस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा आयोजना हुने भएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार प्राप्त गर्नेछ भने दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार र २० हजार पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउनेछ भने उत्कृष्ट पाँच खेलाडीलाई समान ५—५ हजार प्रदान गरिने आयोजकले बताएको छ ।
प्रतियोगिताको लागि नेपाल भलिबल संघले शुक्रबार नै बाग्लुङलाई ५० हजार नगदसहित ६ थान बल र एक थान नेट प्रदान गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC