site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यु–१५ साफ च्याम्पियनसिप नेपालमा हुने 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । यु–१५ पुरुष साफ च्याम्पीयनसिप नेपालमा आयोजना हुने भएको छ । आगामी कात्तिक ८ गतेदेखि सुरु गर्ने गरी नेपालले पुरुष यू–१५ साफ च्याम्पीयनसिपको आयोजनाको जिम्मा पाएको हो । 
च्याम्पियनसिपमा आयोजक नेपाल समूह बि मा परेको छ । बंगलादेशमा आज सार्वजनिक गरिएको ड्र मा नेपाल बंगलादेश, पाकिस्तान र माल्दिभ्स रहेको समूह बि मा परेको हो । यस्तै समूह ए मा भारत, भुटान र श्रीलंका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा नेपालले पहिलो खेल कात्तिक  ८ गते पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल १० गते माल्दिभ्स र अन्तिम खेल बंगलादेशसँग खेल्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC