साहित्य र कला

माटोको माया सार्वजनिक 

माटोको माया सार्वजनिक 

काठमाडौं । जिवन भाइको माटोको माया म्युजिक भिडियो सार्वजनिक भएको छ । वुद्ध स्याङ्बोको म्युजिकमा एलियस भान काल्स्टरको स्वरमा माटोको माया सार्वजनिक गरिएको हो । द रेन्ज स्टुडियोमा रेकर्डिङ गरिएको यस भिडियोको निर्देशन जिवन भाइले गरेका छन् ।
 

तपाईंको मत