site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
राजधानीमा जिउन लाष्टै गाह्रो भो
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजधानीमा जिउन लाष्टै गाह्रो भो
                 धुलो धुवाँ सास फेर्नै सारो भो .... ।

यो कुनै फेसबुक स्टाटस होइन । नितेश जङ्ग कुँवरको गीतको पहिलो अंश हो । आफ्नै शब्द, संगीत तथा स्वरमा रहेको गीतमा नितेशले काठमाडौंको यथार्थ तस्बिरलाई आफ्नो गीतमा जस्ताको तस्तै उतारेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चार मिनेट १६ सेकेन्ड लामो गीतमा काठमाडौं उपत्यकाको पछिल्लो पर्यावरणीय अवस्था देखि प्रशासनिक वेथितीसम्मलाई चित्रण गरेका छन् । 

धुलो धुँवाले बाँच्नै गाह्रो भएको अवस्था देखि ट्राफिककै अगाडि सवारीले गर्ने नियम उल्लंघनसम्मको समस्या तथा नयाँ नेपाल हेर्न नपाएको प्रसंगसमेत समेटेका छन् । 

Global Ime bank

आम काठमाडौंबासीले भोगेको समस्यालाई चित्रण गरेको नितेशको गीत युट्युब ट्रेन्डिङमासमेत दुई नम्बरमा आइपुगेको छ । आफ्नै युट्युब च्यानलमार्फत नितेशले गीत सार्वजनिक गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०७५  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC