site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बलत्कार विरुद्धको भिडियो अभिनेता शिब श्रेष्ठ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिनेता शिब श्रेष्ठले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । चार दशक चलचित्र अभिनयमा बिताएका कलाकार शिब श्रेष्ठले म्युजिक भिडियोमा अभिनय गरेका हुन् । 

व्यवसायीसमेत रहेकी गीतकार अस्मिता सुमार्गीको शब्दमा ‘बाबा तिमी छौ र त...’ बोलको गीतमा नायक श्रेष्ठले अभिनय गरेका हुन् । सार्वजनिक गीतमा विश्व नेपालीको स्वर तथा संगीत रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बुबाको मुख हेर्ने दिनको अवसर पारेर गीतको भिडियो   सार्वजनिक गरिएको हो । 

युवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा अभिनेता श्रेष्ठ र नायिका हर्षिका श्रेष्ठले बाबु छोरीको भुमिका निर्जाह गरेका छन् । 

Global Ime bank

अहिले देशमा भइरहेको बलत्कारको विरुद्धमा भिडियो तयार पारिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०७५  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC