site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले नेपालका वरिष्ठ समाजसेवी प्राडा जगदीश वैद्यलाई विश्वविद्यालयको मानार्थ सल्लाहकारमा नियुक्त गरेको छ । 

सो विश्वविद्यालयले शनिबार प्रकाशित प्रेस विज्ञप्तिमा भदौ ८ गते बसेको कार्यकारी परिषद्को निर्णयानुसार प्राडा वैद्यलाई सो पदमा नियुक्त गरेको हो । समाजसेवी वैद्यले विभिन्न विश्वविद्यालय एवं शिक्षण संस्थालाई सरस्वतीको मूर्ति प्रदान गरेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १६, २०७५  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC