बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
मुटुमा समस्या देखिएपछि सिंचाईमन्त्री गिरी अस्पताल भर्ना
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, असोज ६, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । मुटुमा समस्या देखिएपछि सिंचाई मन्त्री दिपक गिरी अस्पताल भर्ना भएका छन् ।  राती १ बजे उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनका निजी सचिव शेष नारायण चौधरीले जानकारी दिएका छन् ।  “उहाँको अवस्था अहिले सामान्य भइसकेको छ,”चौधरीले बाह्रखरीसँग भने,“राती १ बजे मुटुमा समस्या भएपछि अस्पताल ल्याइएको हो ।”
 
Nepal Investment bank
Nepal Investment bank
बिहीबार, असोज ६, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्