site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेसले जितेका पालिकामा सबैभन्दा धेरै कर : मुख्यमन्त्री पोख्रेल
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

दाङ । पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कांग्रेसले चुनाव जितेका स्थानीय तहमा सबैभन्दा धेरै कर वृद्धि भएको बताएका छन् । हल्ला गरिएजस्तो कर वृद्धि नभएको र समस्या देखिए समाधान गर्न सकिने उल्लेख गर्दै उनले गहिरोगरी अध्ययन गर्ने हो भने कांग्रेसले जितेका पालिकामा सबैभन्दा बढी कर वृद्धि भएको गुनासो जनताबाट आएको बताए ।
गृह जिल्ला दाङ पुगेका मुख्यमन्त्री पोख्रेलले प्रेस चौतारी र प्रेस सेन्टर दाङले गरेको पत्रकार भेटघाटमा सरकारमा रहँदा जे पायो त्यही गर्दै आएको कांग्रेसले अब सरकारमा कहिल्यै जान सकिँदैन भन्ने स्थिति देखिएपछि सरकारविरुद्ध जे पायो त्यही बोल्न थालेको अरोप लगाए ।
कांग्रेसले नियुक्त गरेका गभर्नरले नै सजिलै आर्थिक वृद्धिदर ८ प्रतिशतमा पुग्छ भनिरहेका बेला कांग्रेसले सबै खत्तम भयो भन्ने जसरी प्रचार गर्नु विक्षिप्त मानिसकताको उपज भएको उनको दाबी थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०७५  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC