site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गम्भीर प्रकृतिका अपराधमा संलग्नलार्इ उन्मुक्ति दिइँदैन : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाको सफल समापनसँगै विकास र समृद्धिले गति पैदा गर्ने बताएका छन् ।
बुधबार शान्ति तथा पूनर्निर्माण मन्त्रालयद्वारा आयोजित अन्तर्राष्ट्रिय शान्ति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले सुरुवात गरियो । सेना समायोजन, हतियार व्यवस्थापन जस्ता महत्वपूर्ण काम सहज र मौलिक ढङ्गले निष्कर्षमा पुर्यायौं । अब शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन ढिलाई गर्नु हुँदैन ।’
प्रधानमन्त्रीले संक्रमणकालीन न्यायको विश्वव्यापी सिद्धान्तअनुसार समाजमा मेलमिलाप सिर्जना गर्ने गरी शान्ति र पूनर्निर्माणको काम अघि बढ्नेमा जोड दिँदै गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई उन्मुक्ति नदिने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ५, २०७३  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC