देश
काठमाडौं । उपत्यकाका विभिन्न निजी विद्यालयमा बम विस्फोटन गराउने अभियाेगमा पक्राउ परेका २ व्यक्तिले अभियाेग स्वीकार गरेका छन् । प्रहरी उपरीक्षक विक्रमसिंह थापाका अनुसार उनीहरू यसअघि पनि पक्राउ परेका थिए । पक्राउ परेका दुवैजना अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट लिग फोर्सका कार्यकर्ता भएको प्रहरीले बताएकाे छ ।
रासस
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७३ १३:५१
प्रतिक्रिया दिनुहोस्