भिडियो
काठमाडौं । नेपाली कथानक चलचित्र ‘लभसाशा’ को युट्युब रिलिज गरिएको छ । प्रचण्डमान श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘लभसाशा’ राम्रो समीक्षा पाएर पनि हलमा अपेक्षित ब्यापार गर्न नसकेको चलचित्र हो ।
चलचित्रमा केकी अधिकारी र कर्मा शाक्य मुख्य भूमिकामा छन् । चलचित्रलाई माधव वाग्लेले निर्माण गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, साउन २०, २०७५ १८:०६
प्रतिक्रिया दिनुहोस्