बाह्रखरी
भर्खरै
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
बम भेटिएका विद्यालयको पठनपाठन बन्द
KNP nepal
KNP nepal
बाह्रखरी - मंगलबार, असोज ४, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं ।  बम भेटिएका उपत्यकाका विद्यालयमा मंगलबार पठनपाठन बन्द गरिएको छ । हिसान, प्याब्सन र एनप्याब्सनका प्रतिनिधिहरू उपत्यकाका १० वटा विद्यालय अनुगमन गरेका थिए ।  “बम आतंकपछि विद्यार्थी र अभिभावक त्रसित हुनुहुन्छ,” सांग्रिला पब्लिक स्कूलका प्रिन्सिपल कुमार प्रसाद घिमिरेले भने,“बम आतंकको बीचमा विद्यालय सन्चालन गर्ने अवस्था नै छैन । हामी बैठक बसेर थप निर्णय गर्दैछौं ।”  उनका अनुसार अहिले केहीबेरपछि हिसान, प्याब्सन, एनप्याब्सनको बैठक बसेर थप निर्णय गर्नेछ ।
 
Nepal Investment bank
Nepal Investment bank
मंगलबार, असोज ४, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्