site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकामा गोली प्रहार गरि ४ प्रहरीको हत्या
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी, अमेरिकाको डल्लासमा भएको एक विरोध प्रदर्शनमा गोली प्रहार हुँदा चार प्रहरीकोे मृत्यु भएको छ भने अन्य ७ भन्दा बढी घाइते भएका छन । केही घाइतेको अवस्था गंभीर रहेको छ ।
 
काला जातिका २ जनालाई अमेरिकी प्रहरीले गोली हानी हत्या गरेको विरोधमा भएको उक्त बिरोध प्रदर्शनीमा अकस्मात माथितिरबाट चलाएको गोली लागि ती प्रहरी अधिकृतको मृत्यु भएको बीबीसीले जनाएको छ । गोली चलाएको आशंकामा एक जना संदिग्ध पक्राउ परेका छन । अर्का एकले आत्मसमर्पण गरेका छन ।
 
अमेरिकी प्रहरीको कारबाहीमा  २ जना अश्वेत नागरिकको मृत्यु भएपछि त्यहाँ विरोध प्रदर्शनहरु भइरहेका छन । मंलबार लुजियानामा र बुधबार मिनेसोटामा प्रहरीको कारवाहीमा परि उनीहरुको मृत्यु भएको थियो । 
 
रङका आधारमा प्रहरीले काला जाति माथि गोली चलाएको भन्दै डल्लासमा पनि विरोध प्रदर्शन भइरहेका बेला त्यहाँका प्रहरीमाथि आक्रमण भएको हो । प्रहरीको गोली लागी  लुजियानामा ३७ वर्षीय  एण्डिल स्टेर्लिङको मृत्यु भएको थियो भने  बुधबार  मिनेसोटामा ३२ वर्षीय फिलान्डो क्यास्टाइलको मृत्यु भएको थियो ।
 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७३  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC