site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
असुरक्षित गर्भपतन घट्यो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । परिवार नियोजनको अस्थाई साधनको प्रयोगले २ लाख ६४ हजार महिला असुरक्षित गर्भपतनबाट बचेका छन् । 
तेस्रो परिवार नियोजन दिवसका अवसरमा परिवार स्वास्थ्य महासाखाले आयोजना गरेको कार्यक्रममा प्रस्तुत प्रतिवेदनले सन् २०१६ मा परिवार नियोजनको अस्थाई साधन प्रयोग गर्नुपर्छ भन्ने चेतना बढेपछि असुरक्षित गर्भपतन गर्ने महिलाको संख्या कम भएको देखाएको हो । 
८ लाख ६४ हजार गर्भ रहनबाट कम गर्न सकेको परिवार स्वास्थ्य महाशाखाका महानिर्देशक डा. आरपी विच्छाले जानकारी दिए । महाशाखाबाट ३० लाख ३० हजार महिलाले सेवा लिएका थिए । 
बढ्दै गएको जनसंख्याको आधारमा परिवार नियोजनको अस्थाई साधनको प्रयोग बढाउन सो ३० प्रतिशत मातृ मुत्युदर कम गर्न सकिने डा. विच्छाले बताए । निश्चित समुदायमा परिवार नियाजनको अस्थाई साधनको कार्यक्रम निमार्ण गनुपर्ने उनको भनाइ छ । 
कार्यक्रममा जनसंख्या तथा स्वास्थय मन्त्रालयका सचिव सिनेन्द्रराज उप्रेतीले महासाखाले सञ्चालनमा ल्याएको डिजिटल बोर्डको उद्घाटन गरेका थिए ।  
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २, २०७३  १९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC