site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अधिनस्थ कश्मिरमा सरकारी सेनामाथी भएको आक्रमणको कडा शव्दमा निन्दा गरेका छन् ।  
काश्मिरको उरीमा रहेको सैनिक प्रधान कार्यालयमा १७ जना भारतीय सेनाको ज्यान जानेगरी भएको आक्रमणलाई प्रधानमन्त्री मोदीले अमानवीय र क्रुर घटनाको संज्ञा दिएका छन् ।  
“क्रुर आतङ्ककारीहरुद्वारा काश्मिरमा गरेको घृणित घटनाको हामी कडा शव्दमा निन्दा गर्दछौं र घटनाका दोषीलाई कुनैपनि हालतमा कडा कारवाही गरी छाड्ने अठोट पनि व्यक्त गर्दछु ।” मोदीको ट्विटरमा लेखेका छन् ।  
काश्मिरमा रहेको सैनिक प्रमुख कार्यालयमा आइतबार आतङ्ककारीद्वारा भएको आक्रमणमा परी १७ सेनाले ज्यान गुमाएका छन् । यस आक्रमणको क्रममा सेनाले गरेको जावाफी कारबाहीमा चार आतङ्ककारीको पनि मृत्यु भएको छ । 
भारत अधिनस्थ काश्मिरको प्रमुख सहर श्रीनगरबाट एक सय किलोमिटर पश्चिममा यस उरी क्षेत्र पर्दछ । रासस÷एएफपी 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २, २०७३  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC