site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सिंहः वीरता र साहसका प्रतिमूर्ति
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ । छयालिस सालको आन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । 
सिंहको २० औँ स्मृति दिवसका अवसरमा गणेशमान सिंह फाउन्डेसनले आज शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको ठूलो योगदान रहेको बताउँदै नेपाली राष्ट्रिय राजनीतिमा स्वर्गीय सिंहको जति गुनगान गाए पनि पुग्दैन भने। 
 
उद्योगमन्त्री नवीन्द्रराज जोशीले सिंहले जस्तै व्यक्तिगत स्वार्थभन्दा मुलुकको स्वार्थलाई प्राथमिकतामा राखे मात्र देश विकास हुने। बताए । सिँचाइमन्त्री दीपक गिरीले सिंह वीरता र साहसका प्रतिमूर्ति हुनुहुन्थ्यो भने। 
कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, सांसद राजेन्द्रकुमार केसी, कञ्चनचन्द्र वादेलगायतले सिंह नेपाली राजनीतिका अनुकरणीय व्यक्ति भएको र उनीबाट राजनीतिक दलले पाठ सिक्नुपर्ने बताएका छन् । रासस 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २, २०७३  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC