site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
शशांकले भने – अब अस्पताल नबसौं, घरै जाऊँ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं ।
ओम अस्पतालमा उपचारमा रहेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले रातीदेखि पटक–पटक घर जान आग्रह गरेका छन् ।
उनले स्वकिय सचिव भरत तिवारीसँग रातीदेखि पटक पटक घर जान आग्रह गरेका हुन् ।
“राती १ बजेदेखि घर जाउँ भनिरहनुभएको छ,” तिवारीले बाह्रखरीसँग भने,“मैले अझै २÷४ दिन अस्पतालमा नै बस्नुपर्छ भनेर डाक्टरले भनेअनुसार भनेको छु ।”
तिवारीका अनुसार शशांकले विहान कालो चिया र जुस समेत पिए । “उहाँको स्वास्थ्यमा सुधार आएको छ,” तिवारीले भने,“विहान कालो चिया र थोरै जुस पनि पिउनुभयो ।”
कोइरालालाई भेट्न विहान सभापति शेर बहादुर देउवा पनि ओम अस्पताल पुगेका थिए ।
कोइराला सभापति देउवासँग पनि कुरा गर्न खोजेका थिए । तर देउवाले हातको इशाराले अहिले नबोल्न भनेको बताए ।
“बोल्न खोज्नुभएको थियो, मैले हातले इशारा गरेर नबोल्नु भनें,” भेटपछि देउवाले बाह्रखरीसँग भने ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७३  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC