site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘कथा काठमाडौं’ को फस्टलुक पोष्टर सार्वजनिक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कथा काठमाडौं’ को फस्टलुक अन्तर्गत पोष्टर सार्वजनिक गरिएको छ । कान्तिपुर टेलिभिजनको टेलिफिल्म ‘कथा प्रेमका’ निर्देशन गर्दै आएकी निर्देशक संगीता श्रेष्ठ निर्देशित चलचित्र ‘कथा काठमाडौं’ का फष्टलुक पोस्टर ज्योतिमान डंगोलले तयार गरेका हुन् । 

सार्वजनिक पोष्टरमा चलचित्रका पात्रको लुक्स र काठमाडौंमा भोगिने केही घटनाक्रमको प्रतिविम्ब चित्रण गरिएको छ । काठमाडौंलाई आफ्नो कर्मभूमी बनाएका भिन्न भिन्न पात्रको कथालाई यो चलचित्रमा चित्रण गरिएको छ । 

असोज १२ मा रिलिज हुने चलचित्रमा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ । गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०७५  ०७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC