site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बिर्सनै नहुने कृष्णप्रसाद सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । गोरखापत्रका प्रधान सम्पादक, साहित्यकार निर्मलकुमार आचार्यको नयाँ कृति ‘बिर्सनै नहुने कृष्णप्रसाद’ सार्वजनिक भएको छ । 

‘बिर्सनै नहुने कृष्णप्रसाद’मा सातसाल पूर्वका निर्वाचित जनप्रतिनिधि, जमानाका पुस्तक व्यवसायी तथा प्रकाशक, राणाकालदेखिकै कानून व्यवसायी, सय वर्ष अघिका प्रहरी कृष्णप्रसाद आचार्यका व्यक्तित्व तथा कृतित्वका सम्बन्धमा प्रकाश पारिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कृष्णप्रसाद आचार्य (१९५१–२०४५)को जीवनीमूलक कृति भए तापनि तत्कालीन राजनीति, न्याय, प्रहरी, प्रकाशन, विज्ञापन लगायतका विभिन्न सन्दर्भ यसमा समाहित रहेका छन् । तत्कालीन इतिहास चियाउन कृतिले सहयोग पुर्याउने बताइएको छ । 

लेखक आचार्यका यसअघि प्रथम नेपाली महिला, गर्गगोत्री आचार्य वंशावली (सम्पादन/सहलेखन), सांस्कृतिक सेरोफेरो, मनको ओखती (गीतसङ्ग्रह), १०१ प्रथम नेपाली महिला (पूरकखण्ड), मेदिनीस्मृति (योग, ज्ञान र ओखतीमूलो), अग्रणी महिला र सांस्कृतिक सौरभ (सहसम्पादन) कृति प्रकाशित छन् । 
    
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०७५  ०७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC