बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
नेपाल महिला संघमा मतदान सुरु
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, भदौ ३१, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । नेपाल महिला संघको महाधिवेशनमा मतदान सुरु भएको छ । निर्धारित समय भन्दा करिब ३ घण्टा ढिलागरी १२ बजे मतदान सुरु भएको हो । बुथ प्रतिनिधि समयमा नआएपछि निर्वाचन प्रक्रिया ढिलो सुरु भएको निर्वाचन समितिले जनाएको छ । 
यसैगरी समयभन्दा ढिला निर्वाचन सुरु भएपछि निर्वाचनको कार्यतालिकामा पनि परिवर्तन हुने निर्वाचन समितिले बताएको छ । शुक्रबार दिउँसो ३ बजेसम्म मतदानको समय ताकिए पनि अब साँझसम्म मतदान गर्न पाउने बताएको छ । 
देशभरका करिब २२ सय प्रतिनिधिले महाधिवेशनमा विद्युतीय मेशिनबाट मतदान गर्दैछन् । ५६  जनाको कार्यसमिति निर्वाचित गर्नका लागि २९ गतेबाट सुरु भई ३१ गते सकिने भनेको महाधिवेशन असोज १ गतेसम्म लम्बिन सक्ने निर्वाचन समितिका एक प्रतिनिधिले जनाए । 
 
Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, भदौ ३१, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्