site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाल महिला संघको महाधिवेशनमा मतदान सुरु भएको छ । निर्धारित समय भन्दा करिब ३ घण्टा ढिलागरी १२ बजे मतदान सुरु भएको हो । बुथ प्रतिनिधि समयमा नआएपछि निर्वाचन प्रक्रिया ढिलो सुरु भएको निर्वाचन समितिले जनाएको छ । 
यसैगरी समयभन्दा ढिला निर्वाचन सुरु भएपछि निर्वाचनको कार्यतालिकामा पनि परिवर्तन हुने निर्वाचन समितिले बताएको छ । शुक्रबार दिउँसो ३ बजेसम्म मतदानको समय ताकिए पनि अब साँझसम्म मतदान गर्न पाउने बताएको छ । 
देशभरका करिब २२ सय प्रतिनिधिले महाधिवेशनमा विद्युतीय मेशिनबाट मतदान गर्दैछन् । ५६  जनाको कार्यसमिति निर्वाचित गर्नका लागि २९ गतेबाट सुरु भई ३१ गते सकिने भनेको महाधिवेशन असोज १ गतेसम्म लम्बिन सक्ने निर्वाचन समितिका एक प्रतिनिधिले जनाए । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७३  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC