site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आजको राशि–मेष र सिंह अनुकूल
Ghorahi CementGhorahi Cement

२०७५, ज्येष्ठ ३१ गते बिहिबार, शुद्धज्येष्ठशुक्ल प्रतिपदा, मृगशिरा नक्षत्र, शूल/ गण्डयोग, मिथुनमा चन्द्रमा, 

मेषः दिन उत्तम रहनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । यश, कीर्ति मिल्नेछ ।  

वृषः दिन अनुकूल रहनेछ । आर्थिक र मौखिक पक्ष सबल रहनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । शरीर पनि स्वस्थ रहनेछ । 

Agni Group

मिथुनः दिन भाग्योदयकारक रहनेछ । बौद्धिक र चिन्तनमूलक काम हुनेछ । पढाइ लेखाइमा थप गति थपिनेछ । अरूबाट सहयोग मिल्नेछ । 

कर्कटः दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । पारिवारिक झमेला थपिनेछ । जग्गा जमिन सम्बन्धी काममा व्यवधान आउनेछ । 

Global Ime bank

सिंहः दिन अनुकूल रहनेछ । आय आर्जनका विभिन्न बाटाहरू खुल्नेछन् । व्यवहारमा सरलता आउनेछ । मनमा सन्तोष मिल्नेछ । 

कन्याः दिन उत्तम रहनेछ । आँटे ताकेको काममा सफलता मिल्नेछ । सामाजिक दायित्व वहन गरिनेछ । दीर्घकालीन कामको सोच हुनेछ । 

तुलाः दिन सार्थक रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । अरूबाट सहयोग पाइनेछ । मनमा सन्तोष मिल्नेछ । शरीर स्वस्थ हुनेछ ।  

वृश्चिकःदिन प्रतिकूल रहनेछ । काममा ढिलासुस्ती हुनेछ । सामाजिक सद्भावमा आँच आउनसक्छ प्रत्येक काममा सावधानीको खाँचो पर्नेछ । 

धनुःदिन अत्युत्तम रहनेछ । कामप्रति जिज्ञासा बढ्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ । 

मकरः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । निर्णय क्षमताको विकास हुनेछ । आत्मबल बढ्नेछ । 

कुम्भः दिन उचित रहनेछ । मनमा चिन्ता घट्नेछ । बौद्धिक काम गरिनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । स्वास्थ्य अनुकूल हुनेछ । 

मीनःदिन प्रतिकूल रहनेछ । काममा व्यवधान आउनसक्छ । निर्णय क्षमतामा दुविधा बढ्नेछ । महत्वपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  ००:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC