site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी निधिलाई
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने औपचारिक भ्रमणमा निस्किएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले सम्हाल्ने भएका छन् । 
राष्ट्रपति कार्यालयले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिमा प्रधानमन्त्री दाहालको अनुपस्थितीमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई दिएको उल्लेख गरेको छ । 
नेपाल एयरलायन्समार्फत चारदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका दाहाल भदौ २ गते स्वेदेश फर्कनेछन् ।  
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७३  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC