बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी निधिलाई
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, भदौ ३०, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने औपचारिक भ्रमणमा निस्किएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले सम्हाल्ने भएका छन् । 
राष्ट्रपति कार्यालयले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिमा प्रधानमन्त्री दाहालको अनुपस्थितीमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई दिएको उल्लेख गरेको छ । 
नेपाल एयरलायन्समार्फत चारदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका दाहाल भदौ २ गते स्वेदेश फर्कनेछन् ।  
 
Nepal Investment bank
Nepal Investment bank
बिहीबार, भदौ ३०, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्