site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मल्पी र रुपिजको विजयी सुरुआत
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । मल्पी इन्टरनेसनल स्कुल र रुपिज इन्टरनेसनल स्कुलले प्रथम बीएमएस अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेका छन् ।
 
मल्पीले आयोजक बौद्ध मेरिडियन स्कुललाई ३९–१४ ले पराजित गर्यो । विजेताका साहिल छुकेले १४ अंक जोडे । चारै क्वाटरमा अग्रता लिएको मल्पीले क्रमशः ११–२, १२–५, १०–२ र ६–६ अंक जोड्यो ।
 
रुपिजले एक्सेल्सियरलाई ३३–२६ ले हरायो । रुपिजको जितमा चाल्र्स लैमले १६ अंक योगदान गरे । पहिलो क्वाटरमा १०–५ को अग्रता लिएको रुपिज दोश्रोमा ४–५ ले पछि प¥यो । रुपिजले तेश्रो क्वाटर ११–८ ले आफ्नो पक्षमा पा¥यो भने चौथो तथा अन्तिम क्वाटर ८–८ को बराबरीमा सकियो ।
 
प्रतियोगिताको बौद्ध मेरिडियनका भाइस प्रिन्सिपलद्वय दिनेश न्यौपाने र सागर श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे । प्रतियोगितामा विभिन्न ८ विद्यालयका आठै टीम सहभागी छन् । लिग कम नकआउट आधारमा सञ्चालित प्रतियोगिताको फाइनल असार ३० गते हुनेछ ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २३, २०७३  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC