site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कम्युनिष्ट नेतामा स्खलन आएकै हो, अब सुध्रिन्छौं : प्रचण्ड
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय कम्युनिष्ट नेताहरुमा विचार, सिद्धान्त, मूल्यमान्यता आदिमा स्खलन आएको व्यक्तिगत स्वार्थ हावी भएको भन्दै सत्ताको मात त्यागेर जनताको सेवामा लाग्नुपर्ने बताएका छन् । पार्टी एकीकरण घोषणा कार्यक्रममा उनले कम्युनिष्ट पार्टीहरु अब विभाजनबाट एकीकरणतिर लागेको बताए । अन्तर्राष्ट्रिय राजनीतिमा पार्टी एकताको सन्देश महत्वपूर्ण हुने उनको भनाइ छ ।
जनताको अगाडि गरेको प्रतिबद्धता पूरा गरेको बताउँदै उनले मुख्य संकल्प र उद्देश्य जनतालाई सुखी र राष्ट्र समृद्ध बनाउनु रहेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC