site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
फेसबुक र ट्वीटर प्रयोगकर्तालाई प्रधानमन्त्रीको व्यंग्य– भातसमेत नखाइ झुन्डिएको देख्दा आश्चर्य लाग्छ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सन्बन्ध–सुधारका लागि आउँदा ‘केही’ सामाजिक सञ्जाल प्रयोगकर्ताले नकारात्मक भ्रम फैलाएको भन्दै ‘परिचालित भएको’ आरोप लगाए । मंगलबार काठमाडौँको सभागृहमा एमाले भ्रातृ संगठन युवा संघको २८ औँ स्थापना दिवसको ड्रोनबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले भने, “केही सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । जो एउटैले फरक–फरक खाता खोल्छन् र एकै किसिमको टिप्पणी गर्छन् । जे गरे पनि विरोधैमात्रै गर्छन् ।”

उनले फेसबुक ट्विटरमा भातसमेत नखाइ, अनिदै झुन्डिएको देखेर आफू आश्चर्यमा परेको बताउँदै राम्रा कुराहरू सेयर गर्न कार्यकर्तालाई आग्रहसमेत गरे । “तपाईंहरूका पनि फेसबुक होलान्, ट्विटर होलान्, राम्रा कुराहरू, देशको हितमा हुने कुराहरू सेयर गर्नुहोस् न,” कार्यकर्तालाई उनको आग्रह थियो । मोदी दुई दिने राजकीय भ्रमणमा आउँदा सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यापक विरोध जनाएपछि ओली सामाजिक सञ्जाल प्रयोगकर्तासँगसमेत रुष्ट देखिएका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC