site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘छक्का पञ्जा–३’ को छायांकन सुरु, दीपिका र पुष्पको प्रवेश
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथनाक चलचित्र ‘छक्का पञ्जा’को अर्को सिक्वेल ‘छक्का पञ्जा–३’ छायांकन सुरु भएको छ । शुक्रबार बिहान भक्तपुर स्थित सुर्यविनायक मन्दिरमा चलचित्र युनिटले पूजा गरि छायांकनको सुरु गरेको हो । 

चलचित्रमा अधिकांश कलाकार पुरानै रहेपनि केही कलाकार भने नयाँ हुने छन् । पुष्प खड्का र दिपिका प्रसाई छक्का पञ्जाको तेस्रो सिरिजमा भित्रिएका छन् । अन्य कलाकार भने अघिल्लो सिरिजकै हुनेछन् । 
दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, निर शाह, शिवहरी पौडेल, किरण केसी, जयनन्द लामा, अनुराग कुवर, शिशिर राणा, शिशिर बाग्देल, शारदा गिरी, प्रियंका कार्की लगायतका कलाकारको अभिनय रहने छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दीपाश्री निरौलाले निर्देशन गर्ने चलचित्रमा सुमन गिरी, किरण केसी, शिवहरी पौडेल, पुरुषेतम प्रधान, तारा चन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेका छन् ।  कार्यकारी निर्मातामा जितु नेपाल र केदार घिमिरे छन् ।

दीपकराज गिरीको कथा रहेको चलचित्रमा संबाद दीपक स्वयमसँगै जितु नेपाल, केदार घिमिरे, यमक श्रेष्ठले लेखेका छन् । 

Global Ime bank

अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहने चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्ने छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०७५  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC