site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काबुलमा बम विष्फोट, ७ पत्ररकासहित २९ को मृत्यु 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा भएका विष्फोटमा परेर २९ जनाको मृत्यु भएको छ । विष्फोटमा परेर ४० जना घाइते भएका छन् । 

विष्फोटनमा परेर सात जना पत्रकारको पनि मृत्यु भएको न्यूज एजेन्सी एएनआईलाई उद्धृत गर्दै हिन्दुस्तान डटकमले समाचार प्रकाशित गरेको छ । एएनआईका अनुसार विष्फोटमा परेर न्यूज एजेन्सी एएफपीका एक फोटोग्राफरको पनि मृत्यु भएको छ । 
अफगान प्रहरीले शशदारक क्षेत्रमा विष्फोट भएको पुष्टि गरेको छ । अफगानिस्तानको टोलो न्यूजका अनुसार काबुलको शशदारक क्षेत्रमा भएको विष्फोटमा परेका घाइतेका उद्धार भइरहेको समयमा फेरी विष्फोट भएको थियो । 

१४ अप्रिलदेखि आजसम्म अफगानिस्तानमा छ वटा आक्रमण भइसकेका छन् । एक साता अघि काबुलमा भएको बम विष्फोटमा ६० जनाको मृत्यु भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०७५  ०४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC