site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं ।  सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा डा. स्वर्णिम वाग्ले, प्रभु बुढाथोकी र धिरेन्द्रमान प्रधानलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई नियुक्त गरेको हो ।
भवन आचार संहिता राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको मन्त्रिपरिषद् बैठकले केही सचिवको सरुवा तथा हेरफेर गरेको छ । 
शंकरप्रसाद अधिकारीलाई सहकारीबाट पर्यटन, गोपीनाथ मैनालीलाई क्षत्रीय प्रशासन कार्यालयबाट निर्वाचन आयोग, शारदाप्रसाद त्रिताललाई निर्वाचन आयोगबाट सहकारी तथा गरिबी निवारण, श्रीधर सापकोटालाई आपूर्तिबाट रक्षा, लक्षमण मैनालीलाई युवा तथा खेलकुदबाट श्रम तथा रोजगार, मधु रेग्मीलाई महिलाबाट लोकसेवा आयोग, विष्णु लम्साललाई श्रमबाट महिला तथा बालबालिका मन्त्रालय, महेश दाहाललाई रक्षाबाट खेलकुद, अर्जुन कार्कीलाई भौतिक पूर्वाधारबाट नेपाल ट्रष्ट, धनबहादुर तामाङलाई जल तथा उर्जाबाट भौतिक पूर्वाधार, भीमप्रसाद उपाध्यायलाई नेपाल ट्रष्टबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरेको छ ।
प्रेमकुमार राइलाई पर्यटनबाट आपूर्तिमा सरुवा गरेको छ । भारत भ्रमणमा जाने टोलीमा बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने सरकारका प्रवक्ता राम कार्कीले जानकारी दिए ।
बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेको राजीनामा स्वीकृत गरेको छ । 
 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७३  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC