site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडाैं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले असोज ३, ४ र ५ गते कास्कीको पोखरामा गर्ने भएको छ ।  आइतबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर आशन्न चौंथो महाधिबेशन असोज ३, ४ र पाँच गते पोखरामा सम्पन्न गर्ने जनाएको छ । अध्यक्ष उदय शम्शेर राणाले भने,“विधिवत र नियमसंगत महाधिवेशनको पक्षमा उभिएका असन्तुष्ट पक्ष र विवादित जिल्लाहरुको कारण तोकिएको मिती तलमाथि भएको छ, अव जसरी भएपनि तोकिएको समयमा महाधिबेशन हुन्छ, यसमा कसैले पनि शंका नगरौं ।”
पत्रकार सम्मेलनमा अर्का केन्द्रिय सदस्य नारायण प्रसाद भटराईले असन्तुष्ट पक्षको मागहरू र बिधानको आधारमा महाधिबेशन गर्न गरेको मागलाई केन्द्रिय समिती र संगठनका अध्यक्ष राणा तयार भएको अवस्थामा महाधिबेशनको मिति तय भएको बताए ।
उनले सबैलाई महाधिवेशनमा भाग लिन आग्रह समेत गरे । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७३  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC