बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
तरुण दलको महाधिवेशन असोज ३ देखि ५ गतेसम्म पोखरामा हुने
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, भदौ २६, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडाैं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले असोज ३, ४ र ५ गते कास्कीको पोखरामा गर्ने भएको छ ।  आइतबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर आशन्न चौंथो महाधिबेशन असोज ३, ४ र पाँच गते पोखरामा सम्पन्न गर्ने जनाएको छ । अध्यक्ष उदय शम्शेर राणाले भने,“विधिवत र नियमसंगत महाधिवेशनको पक्षमा उभिएका असन्तुष्ट पक्ष र विवादित जिल्लाहरुको कारण तोकिएको मिती तलमाथि भएको छ, अव जसरी भएपनि तोकिएको समयमा महाधिबेशन हुन्छ, यसमा कसैले पनि शंका नगरौं ।”
पत्रकार सम्मेलनमा अर्का केन्द्रिय सदस्य नारायण प्रसाद भटराईले असन्तुष्ट पक्षको मागहरू र बिधानको आधारमा महाधिबेशन गर्न गरेको मागलाई केन्द्रिय समिती र संगठनका अध्यक्ष राणा तयार भएको अवस्थामा महाधिबेशनको मिति तय भएको बताए ।
उनले सबैलाई महाधिवेशनमा भाग लिन आग्रह समेत गरे । 
 
Nepal Investment bank
Nepal Investment bank
आइतबार, भदौ २६, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्