site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हेजेलसँग विवाह बन्धनमा बाँधिदै क्रिकेटर युवराज
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
नयाँ दिल्ली । क्रिकेटर युवराज सिंह तथा नायिका हेजल किच लामोे समयदेखि प्रेम सम्बन्धमा छन् । उनीहरुले गतवर्ष मात्रै आफ्नो सम्बन्धका बारे खुलाशा गर्दै इन्गेजमेन्ट पनि गरेका थिए । अब उनीहरु चाँडै आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्दैछन् । 
युवराज र हेजल यही सालको डिसेम्बरमा विवाह गर्दैछन् । टाइम्स अफ इंडियामा दिएको एक अन्तर्वार्तामा युवराजले डिसेम्बरको पहिलोसातामा विवाह गर्ने बताएका छन् । युवराजको बर्थडे १२ डिसेम्बरमा पर्छ । यस  अगाडि नै उनीहरु नयाँ जीवनको शुरुआत गर्न चाहन्छन् । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७३  १०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC