site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । अचानक अस्वस्थ भएपछि ओम अस्पतालमा भर्ना गरिएका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार कोइरालालाई बुधबारको तुलनामा औषधिको मात्रा घटाइएको छ भने मुटुको चाल, श्वासप्रस्वासको अवस्था पनि सुधारउन्मुख देखिएको छ । 
 
“मान्छे चिन्ने, टाउको हल्लाउने गर्न थाल्नु भयो,”उपचारमा संलग्न चिकित्सकले बाह्रखरीसँग भने, “तथापि उहाँको अवस्था खतरामुक्त भने छैन ।” 
 
अवस्थामा धेरैनै सुधार देखिए साँझसम्म भेन्टिलेटरबाट हटाउन सकिने उनले बताए । यद्यपी भेन्टिलेटरबाट निकाल्न हतार नगरिने उनको भनाइ थियो । उनले थप उपचारका लागि विदेश लानु नपर्ने बताउँदै आफूहरूसँग पर्याप्त साधन स्रोत रहेको जिकिरसमेत गरे । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २३, २०७३  ०९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC