देश
काठमाडौं । एक एक पाइला र कर्णाली एकेडेमी अफ हेल्थ साइन्सको सहकार्यमा जुम्लामा तीनदिने स्वास्थ्य शिविर जारी छ । चन्दननाथ नगरपालिकामा दुई दिनदेखि स्वास्थ्य शिविर जारी रहेको छ । शिविरमा आँखा, छाला, मेडिसिन, सर्जरी, दन्त, रेडियोलोजी लगायतको निशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण हुँदैछ ।
प्रकाशित मिति: बिहीबार, चैत २९, २०७४ ११:५६
प्रतिक्रिया दिनुहोस्