site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इराकमा वेपत्ता ३९ भारतीय अब जिउँदा छैनन् : सुषमा स्वराज
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

बीबीसी । भारतीय विदेश मन्त्री सुषमा स्वराजले इराकमा वेपत्ता ३९ भारतीय नागरिकको हत्या भइसकेको बताएकी छन् । राज्यसभालाई सम्बोधन गर्दै विदेश मन्त्री स्वराजले सन् २०१४ मा इराकमा वेपत्ता भएका ४० भारतीय मध्ये ३९ जनाको हत्या भइसकेको बताएकी हुन् । इराकको चरमपन्थी संगठन आईएसआईएसले उनीहरुको हत्या गरेको स्वराजको भनाई थियो । 

उनले भनिन्, ‘‘इराकको मूसलमा वेपत्ता सवै ३९ भारतीय अब जिउँदा छैनन् । उनीहरुको अवस्थालाई लिएर देशमा अनिश्चियको अवस्था थियो ।’’ वेपत्ता भएका ४० जना मध्येका एक हरजीत मसीह मुसलमान बनेर मूसलबाट भाग्न सफल भएको विदेश मन्त्री स्वराजले स्मरण गराइन् । 

मृतकको पुष्टि मृतकका आफन्तको डीएनए परिक्षणबाट गरिएको पनि उनले जानकारी दिइन् । विदेश मन्त्री स्वराजका अनुसार हत्या गरिएकामा ३१ पंजाबका, चार हिमाञ्चलका र अन्य पश्चिम बंगाल र बिहारका नागरिक थिए । 
https://www.bbc.com/hindi/india-43467647

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०७४  ०५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC