खेल
एजेन्सी ।
अर्जेन्टिना र बार्सिलोनाका फुटबलर लियोनल मेस्सीलाई कर छलेको आरोपमा २१ महिना जेल सजाय तोकेको छ ।
स्पेनिस मिडियालाई उधृत गर्दै बीबीसीले जनाएअनुसार सन् २००७ देखि २००९ को बीचमा मेस्सीले ४६ लाख अमेरिकी डलर कर छलेको अभियोगमा जेल सजाय तोकेको जनाएको छ ।
स्पेनको अदालतले यस्तो सजाय तोकेको हो ।
बीबीसीले जनाए अनुसार मेस्सीले आर्थिक मामलाका आफुलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
प्रकाशित मिति: बुधबार, असार २२, २०७३ १६:४९
प्रतिक्रिया दिनुहोस्