site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ तपाईँको साप्ताहिक राशिफल 
Sarbottam CementSarbottam Cement

२०७४ माघ २० – २६ गतेसम्म 
फाल्गुनकृष्ण तृतीया – नवमीसम्म 
२४ गते अष्टमीव्रत, 
२५ गते गोरखकालीपूजा,

मेषः साताको मध्य भागका दिन अनुकूल रहनेछन् । शनिबार सावधानयोग्य रहनेछ । रवि, सोमबार कार्यदिशा सफल हुनेछ । मावलीबाट सहयोग मिल्नेछ । मंगल, बुधबार दाम्पत्य जीवन सुखमय रहनेछ । बृहस्पति शुक्रबार प्रतिकूल रहनेछ । 

वृषः साताको उत्तरार्धका दिन अनुकूल रहनेछन् । शनिबार नितान्त प्रतिकूल रहनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुधबार शत्रु पराजित हुनेछन् । मनोबल बढ्नेछ । बृहस्पति, शुक्रबार कामकार्य दुवै हुनेछ । पारिवारिक सहयोग मिल्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुनः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार सामाजिक दायित्व थपिनेछ । यश, कीर्ति मिल्नेछ । रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार मध्यम रहनेछ । बृहस्पति, शुक्रबार काममा विजय मिल्नेछ । आत्मबल वृद्धि हुने । 

कर्कटः साताको थोरै मात्र दिन अनुकूल रहनेछ । शनिबार मध्यम प्रायः रहनेछ । रवि, सोमबार साताकै उत्कृष्ट र कार्यसिद्धिदायक रहनेछ । व्यस्तता बढ्नेछ । यश मिल्नेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार मध्यम रहनेछ । 

Global Ime bank

सिंहः साता मिश्रित प्रायः रहनेछ । शनिबार भाग्यवर्धक कार्यसिद्धि हुनेछ । रवि, सोमबार बोलीवचनमा निकै सावधान रहनु पर्ने देखिन्छ । मंगल, बुधबार सामाजिक सद्भाव प्राप्त हुनेछ । कामप्रति जाँगर बढ्नेछ । बृहस्पति, शुक्रबार नितान्त प्रतिकूल रहनेछ । 

कन्याः साता सरदर खालको रहनेछ । शनिबार खर्चिलो रहन सक्नेछ । रवि, सोमबार भाग्यवर्धक रहनेछ । पढाइ लेखाइले गति लिनेछ । मंगल, बुधबार मध्यम प्रायः रहनेछ । बृहस्पति, शुक्रबार निर्णायक कामको जिम्मा बढ्नेछ । 

तुलाः साता मिश्रित रहनेछ । शनिबार निकै अर्थपूर्ण र उत्साहपूर्ण र लाभदायक रहनेछ । रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार उपयुक्त अवसर मिल्नेछ । उन्नतिकारक रहनेछ । बृहस्पति, शुक्रबार आर्थिक मामिलामा सचेत रहनु पर्नेछ । 

वृश्चिकः साताका प्रायः दिन अनुकूल रहनेछन् । शनिबार सर्वोत्कृष्ट मानसम्मान प्राप्ति र उच्चस्तरीय कार्यव्रmम बन्नेछ । रवि, सोमबार सबै प्रकारले अनुकूल र लाभदायक रहनेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार भाग्योदय हुनेछ । 

धनुः साताको सुरु र अन्तिम बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार मध्यम प्रायः रहनेछ । रवि, सोमबार कार्यसिद्धि, हुनेछ । मंगल, बुधबार प्राप्तिका स्रोतहरु खुल्नेछन् । मन प्रसन्न हुनेछ । बृहस्पति, शुक्रबार नितान्त प्रतिकूल रहनेछ । 

मकरः साताको पछिल्ला दिन अनुकूल रहनेछन् । शनिबार प्रतिकूल रहनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । धर्मकर्ममा व्यवधान आउन सक्छ । मंगल, बुधबार निकै संघर्ष पछि आटेको काममा सफलता मिल्नेछ ।  बृहस्पति, शुक्रबार आयआर्जन बढ्नेछ । 

कुम्भः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार सुखद यात्रा, व्यापार व्यवसाय र पारवहन कार्य निकै सहज रहनेछ । रवि, सोमबार नितान्त प्रतिकूल रहनेछ । मंगल, बुधबार धार्मिक कार्यमा व्यवधान बढ्नेछ । बृहस्पति, शुक्रबार मानसम्मान र पदप्रतिष्ठा मिल्नेछ । 

मीनः साताको पूर्वार्ध अनुकूल रहनेछ । शनिबार शत्रु पराजित हुनेछन् । आटे ताकेको काम बन्नेछ । रवि, सोमबार निकै सुखद र रमाइलो रहनेछ । पारिवारिक सहयोग मिल्नेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार मध्यम रहनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०७४  ००:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC