site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

गौशाला । महोत्तरी जिल्लाको बलवा नगरपालिका – ७ बनौटामा ट्र्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बलवा नगरपालिका– ७ बनौटाका मोहिलाल यादवका १४ वर्षीय छोरा रञ्जीतकुमार यादव रहेको जिल्ला प्रहरी महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

गएराति बनौटाबाट टिकुलियातर्फ जाँदै गरेको ज १त ८४३७ नं को ट्र्याक्टरले पैदलयात्री यादवलाई उनकै घर नजिकै ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । 

उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगेकोमा उनलाई त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा लगिएको थियो । उपचारका क्रममा आज बिहान सोही अस्पतालमा यादबको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।  रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २०, २०७४  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC