site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कैलाली । साउन महिनाबाट स्मार्ट लाइसेन्स वितरण कार्य शुरु गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले हालसम्म झण्डै तीन हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ । 

सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख कृष्ण भुसालले चालू आर्थिक वर्ष २०७४/०७५ माघ १८ गतेसम्म स्मार्ट लाइसेन्सका लागि छ हजार १०३ जना आवेदकले आवेदन दिएको र सोही मितिसम्म दुई हजार ९२४ थान लाइसेन्स वितरण गरेको बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

उनले पुरानो लाइसेन्स नवीकरण गर्नेलाई स्मार्ट लाइसेन्स वितरण गरिँदै आए पनि नयाँ लाइसेन्सको पनि यही माघ महिनाभित्रै स्मार्ट लाइसेन्स वितरण गर्नका लागि प्रक्रिया अघि बढिसकेको बताए ।  

यसैगरी सेती अञ्चल यातायात व्यवस्था कार्यालयले अटोरिक्साको पनि लाइसेन्स वितरण थालिसकेको र विद्युतीय रिक्साको भने निकट भविष्यमै सो प्रक्रिया पनि शुरु गर्ने तयारी रहेको यातायात व्यवस्था कार्यालय जनाएको छ । 

Global Ime bank

यसैगरी सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले चालू आवको छ महिनामा रु १८ करोड, ६९ लाख ९१ हजार ६९ राजश्व संकलन गरेको जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २०, २०७४  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC