site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । चिनियाँ नव वर्ष २०१८ वसन्तोत्सव (छुनचिएको) का अवसरमा एक क्षेत्र एक मार्ग (ओबोर) सम्बन्धी चिनियाँ वृत्तचित्र यहाँ प्रस्तुत गरिएको छ । 

अरनिको समाजद्वारा शुक्रबार साँझ आयोजित कार्यक्रममा प्रस्तुत वृत्तचित्रमा उक्त मार्गको प्रस्तावना, इतिहास, त्यसका आर्थिक तथा वित्तीय पक्षलगायत विषय समावेश गरिएको छ । 

चिनियाँ राष्ट्रपति सी चीन फिङले सन् २०१३ सेप्टेम्बर ७ मा कजाखस्थानको औपचारिक भ्रमणका बेला पहिलो पटक सो अवधारणा प्रस्तुत गरेका थिए । समाजका अध्यक्ष सर्वोत्तम श्रेष्ठले नेपाल र चीनको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन आफ्नो संस्था क्रियाशील रहेको जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २०, २०७४  १०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC