site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उपराष्ट्रपतिद्वारा उद्घाटन
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको हरेक राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका रहेको चर्चा गरेका छन् ।

उपराष्ट्रपति पुनले शुक्रबार भृकुटीमण्डप प्रर्दशनीकक्षमा राष्ट्रिय फोटोपत्रकार समुह केन्द्र काठमाडौंद्धारा आयोजित पहिलो अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले हरेक शासकले  खोसिएका जनताका अधिकारलाई स्थापित गर्न जीवनको कुनै प्रबाह नगरी कार्यक्षेत्रमा देखाएको कामको उच्च प्रशंसा गरे ।

उपराष्ट्रपति पुनले हजार शव्द भन्दा एउटा फोटोको महत्व सयौँ गुणा वढि हुने बताउँदै सत्य तथ्य समाचार सम्प्रेषणमा फोटो पत्रकारले राष्ट्रका लागि पु¥याएको योग्दानको स्मरण गरे ।

Global Ime bank

नेपाल फोटो पत्रकार समूह (एनएफपिजे) ले आयोजना गरेको उक्त प्रदर्शनी पहिलो हो । प्रदर्शनीमा सञ्चार क्षेत्रसंग सम्वन्धित उपकरण स्टलमा समावेश गरिएका छन् । प्रदर्शनी माघ २१ गतेसम्म चल्नेछ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०७४  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC