देश
काठमाडौं । नेपाली सेनाको महाराजगन्जस्थित भैरबनाथ गणमा तालिमका क्रममा ६ जना सेना घाइते भएका छन्। तालिमको क्रममा ग्रेनाइट विस्फोट हुँदा उनीहरु घाइते भएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डरीले बताए।
घाइतेमध्ये १ जनाको अवस्था भने गम्भिर छ । घाइतेहरुको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०७४ ११:२४
प्रतिक्रिया दिनुहोस्