site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ आजको राशि, मिथुन र सिंह अनुकूल
Sarbottam CementSarbottam Cement

२०७४, माघ १९ गते शुक्रबार, फाल्गुन कृष्ण द्वितीया, मघा नक्षत्र, शोभनयोग, सिंहमा चन्द्रमा

मेषः दिन मध्यम खालको रहनेछ । उच्च खर्च हुनेछ । काममा व्यवधान आउनेछ । शरीर अस्वस्थ रहनसक्छ ।नियमित कामलाई निरन्तरता दिनु बेस हुनेछ । 

वृषः दिन प्रतिकूल रहनेछ । अाँटेको काममा ढिलाइ हुनेछ । निर्णय क्षमता घट्नेछ । मनमा डर, त्रासले डेरा जमाउन सक्छ । धैर्य गर्नुृ बुद्धिमानी हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुनः दिन उत्तम रहनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । दीर्घकालीन काम बन्नेछ । महत्वपूर्ण काम गरिनेछ । यश, कीर्ति मिल्नेछ । 

कर्कटः दिन सावधानयोग्य रहनेछ । वाक्शक्ति र अर्थशक्तिमा कमी आउनेछ  । खानपिनमा उचित ध्यान दिनुपर्नेछ । शरीर अस्वस्थ रहनेछ । 

Global Ime bank

सिंहः दिन भाग्यवर्धक रहनेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ । बौद्धिक तथा सिर्जनात्मक काम गरिनेछ ।  मनोबल बढ्नेछ । उपयुक्त अवसर प्राप्त हुनेछ । 

कन्याः दिन प्रतिकूल रहनेछ । काममा बाधा अड्चन आइलाग्न सक्छ । उच्च खर्च र बड्प्पन हानिकारक हुनेछ । महत्वपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ । 

तुलाः दिन अनुकूल रहनेछ । आय आर्जन बढ्नेछ । उद्योग व्यवसाय र प्राविधिक पक्षबाट लाभ मिल्नेछ । रमाइलो कार्यव्रmममा उपस्थित भइनेछ । 

वृश्चिकः दिन सार्थक रहनेछ । आँटे ताकेको काममा सफलता मिल्नेछ । उत्कृष्ट मान सम्मान पाइनेछ । इष्टमित्रसँग भेटघाट मेलमिलाप हुनेछ । 

धनुः दिन मध्यम रहनेछ । धार्मिक क्षेत्रमा रूचि घट्नसक्छ । अरूबाट सहयोगको अपेक्षा नगर्नु बेस हुनेछ । स्वास्थ्य प्रति पनि सचेत रहनु पर्नेछ । 

मकरः दिन प्रतिकूल रहनेछ । काममा सावधानीको आवश्यकता महसुस हुनेछ । काममा विलम्ब हुनसक्छ । धैर्य गर्नु निकै बेस  हुनेछ । 

कुम्भः दिन अत्युत्तम रहनेछ । यात्राको योग छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । पारिवारिक सहयोग मिल्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । 

मीनः दिन अति लाभदायक रहनेछ । आँटे ताकेको काम सहज रूपमा सम्पन्न हुनेछ । कामप्रति विश्वास र जिम्मेवारी बढ्नेछ । मावलीबाट सहयोग पाइनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०७४  ००:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC