site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ आजको राशि, कन्या र तुला अनुकूल
Sarbottam CementSarbottam Cement

२०७४, माघ १८ गते बिहिबार, फाल्गुन कृष्ण प्रतिपदा, अश्लेषा नक्षत्र, सौभाग्ययोग, कर्कमा चन्द्रमा
 
मेषः दिन प्रतिकूल छ । कामप्रति जोश, जाँगर हराउनसक्छ । मनमा दुविधा बढ्नेछ । नियमित कामलाई निरन्तरता दिनु बेस हुनेछ ।

वृषः दिन उत्तम छ । जागिरको अवसर मिल्नेछ । बौद्धिक तथा सिर्जनात्मक कार्यप्रति रूचि बढ्नेछ । दीर्घकालीन काम बन्नेछ । सामाजिक दायित्व थपिनेछ ।

मिथुनः दिन खासै उल्लेखनीय छैन । बोलीवचनमा विशेष सावधानी अपनाउनुपर्नेछ । धनमाल हराउनसक्छ । महत्वपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

कर्कटः दिन भागेदयकारक छ । कार्यप्रतिमा तीव्रता आउनेछ । लेखन तथा प्रकाशन सम्बन्धी काम हुनेछ । निर्णय क्षमताको विकास हुनेछ ।

सिंहः दिन त्यति भरपर्दो छैन । आँटेको काममा ढिलाइ हुनेछ । छिमेकीसँग मनमुटाव हुनसक्छ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।

Global Ime bank

कन्याः दिन अनुकूल छ । कार्य सम्पादनमा गति थपिनेछ । आम्दानीका विभिन्न बाटाहरू खुल्नेछन् । निर्णय क्षमता बढ्नेछ । मन प्रसन्न हुनेछ ।

तुलाः दिन सार्थक छ । मुख्य काममा सफलता मिल्नेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ ।

वृश्चिकः दिन मध्यम छ । धर्मकर्मका क्षेत्रमा रूचि कम हुनेछ । कडा प्रतिस्पर्धा गरिनेछ । ठूलो योजनाको काम नगर्नु बेस हुनेछ । स्वास्थ्यप्रति पनि निकै सावधान रहनुपर्नेछ ।

धनुः दिन प्रतिकूल छ । हरेक काममा सावधानीको आवश्यकता महसुस हुनेछ । काममा ढिलासुस्ती  रहनेछ । नियमित कामलाई निरन्तरता दिनु उचित रहनेछ ।

मकरः दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । पारवहन सम्बन्धी काम बन्नेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ ।

कुम्भः दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । आँटे ताकेको काम बन्नेछ । कार्य प्रगतिमा तीव्रता आउनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

मीनः दिन मध्यम खालको छ । मनमा चिन्ता बढ्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै उपयुक्त हुनेछ । धैर्य गर्नु बेस हुनेछ । नियमित कामलाई निरन्तरता दिनुपर्नेछ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०७४  ००:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC