site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । फुल्चोकीमा हिउँ खेल्न गएका काठमाडौंका विद्यार्थी जोन तामाङ ७ दिनपछि फेला परेका छन् । थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत कक्षा ५ र ६ का विद्यार्थी अघिल्लो बिहीबार फुल्चोकीमा हिउँ खेल्न गएका थिए ।

कक्षा ६ मा अध्ययनरत तामाङ हिउँ खेल्ने क्रममा फुल्चोकीबाटै बेपत्ता भएका थिए । ७ दिनपछि उनी बुधबार फुल्चोकीमै फेला परेको प्रहरीले जनाएको छ । फुल्चोकीको खोँचमा खसेर बेपत्ता भएका तामाङलाई प्रहरीले सकुशल उद्धार गरेको जनाएको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार प्रहरी र एम्बुलेन्सको टोली तामाङको उद्दारको लागि पुगेको जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

ललितपुर प्रहरी परिसरका एसएसपी गणेश ऐरले विद्यार्थी भेटिएको पुष्टि गर्दै ल्याउँदै गरिएको जानकारी दिए ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  १९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC