site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । शिक्षा मन्त्रालयले कक्षा ८ को परीक्षामा डी प्लस ग्रेडभन्दा कम ल्याउने विद्यार्थीलाई माथिल्लो कक्षामा पढ्नका लागि योग्य नमान्ने गरी पाठ्यक्रम परिमार्जनको तयारी गरेको छ । 

पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को आजको बैठकमा डी प्लसभन्दा कम आउने विद्यार्थीको शैक्षिकस्तर कमजोर हुने भएकाले पाठ्यक्रममै सो प्रबन्ध गर्न छलफल गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा सो विषयमा छलफल भएको र आगामी बैठकमा ठोस निर्णय गरिने मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिए । 

माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा लागू भएको अक्षराङ्कन पद्धतिमा सी ग्रेडसम्म प्राप्त गर्ने विद्यार्थीले विषय हेरेर कक्षा ११ मा भर्ना पाउँछन् । 

Global Ime bank

उनले स्थानीय तहबाट वा परीक्षा नियन्त्रण कार्यालय कुन निकायबाट सो कक्षाको परीक्षा सञ्चालन गर्दा सान्दर्भिक हुन्छ भन्ने विषयमा पनि छलफल शुरु भएको बताए। रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC